दर्द भरीएको गीतले एक्लोपनमा राहत दिन्छ


अमेरिकाको येल युनिभर्सिटीमा गरिएको एक अनुसन्धान अनुसार  एक्लै बस्ने मानिसले दुखी गीत सुन्ने हो भने एक्लोपन मात्र हट्दैन, राहत पनि मिल्छ ।

मनोवैज्ञानिक तथा अनुसन्धानकर्ता डा. जोसुवा नोब भन्छन् कि मानिसको दिमागमा कुनै पनि कुराको लागि एकै समयमा दुईवटा अवधारणाहरू बन्छन्, एउटा वास्तविक र अर्को भर्चुअल। दर्दनाक संगीतको साथ पनि त्यस्तै हुन्छ। यी गीतहरूले तपाईलाई पुरानो सम्झनाको गहिराइमा लैजान्छ तर यो आवश्यक छैन कि यसले तपाईलाई हरेक पटक दुखी बनाउछ।

यसले हेप्पी म्युजीक को रूपमा पनि काम गर्दछ। यसले तपाईंलाई नकारात्मक फिलिङ्स बाट बाहिर निकाल्न पनि काम गर्छन्। अगाडि बढ्न प्रेरणा दिन्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!