मानसिक स्वास्थ्य ठीक नभए, मुटुमा समेत असर


मेडिकल न्युज टुँडेमा प्रकाशित एउटा अनुसन्धान अनुसार यदि मानसिक स्वास्थ्य राम्रो छैन भने यसको दुष्प्रभाव मुटु सँग जोडिएको रोगमा समेत पर्छ । मानसिक स्वास्थ्यको सिधा सम्बन्ध तनाव सँग हुन्छ र तनावले रक्तचाप बढाउँछ ।

अर्थात् मानसिक स्वास्थ्य को समस्या ले मुटु र रक्त नलीको ( कार्डियो भास्कुलर ) रोग अर्थात् मुटु का अवस्था र अंगको क्षति को खतरा बढ्छ । अटोनोमिक नर्भस सिस्टम सेल्स को काम शरीरमा स्वास प्रश्वासको प्याटर्न र मुटु को धड्कनको गतिलाई सही राख्नु हो ।

अध्ययनमा यो पनि पाइयो की मानसिक स्वास्थ्य सँग सम्बन्धित समस्याको रक्तचाप र मुटुको धड्कनको गति बीचमा समेत सम्बन्ध छ । अर्थात् मानसिक स्वास्थ्य सँग जोडिएको समस्या रक्तचाप र मुटुको धड्कनको गति को समस्या बढाउन सक्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!