महिला स्वस्थ भए घरका पुरुष पनि फिट


द इम्पिरियल कलेज लन्डन र द जर्ज इन्स्टिच्युट फर ग्लोबल हेल्थको अनुसन्धान अनुसार महिलाको राम्रो स्वास्थ्य पुरुषका लागि पनि फाइदाजनक हुन्छ । यसले दुवैको जीवनलाई राम्रो बनाउँछ।

यस अनुसन्धान मा धेरै देशका महिला र पुरुषमाथि अध्ययन गरिएको छ । शोधकर्ताहरूले पत्ता लगाए कि १५६ देशहरू भन्दा बढी लैङ्गिक समानता भएका ठाउँहरूमा मानिसहरूको सामान्यतया लामो आयु हुन्छ।

अध्ययनले विभिन्न क्षेत्रको सामाजिक आर्थिक विकास र भौगोलिक अवस्थाका आधारमा विभिन्न क्षेत्रहरू मा विभिन्न कारकहरू जिम्मेवार हुन सक्ने देखाएको छ । तर, त्यहा महिला संगै पुरुष पनि स्वस्थ पाइए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!