मोटो पनाको शल्य क्रिया ले मधुमेह सँगै कलेजो रोगमा राहत


मोटोपना रक्तचाप, मधुमेह, मुटुको रोग, फैटि लिभर र पेटको थुप्रै प्रकारको क्यान्सरको कारण बन्छ । हालै छिमेकी राष्ट्र्र भारतको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) मा भएको एक अध्ययन अनुसार बैरियाट्र्रिक सर्जरी ले मोटोपना लाई कम गर्नु को साथै टाइप २ मधुमेह मा राहत र कलेजो सँग जोडिएको रोग खास गरेर लिभर सिरोसिस लाई समेत नियन्त्रित गर्न सघाउ पुग्छ ।

यो अध्ययनमा लिभर सिरोसिसको समस्या भएको र उनीहरूको वैरियाट्र्रि सर्जरी भएको ४ सय बिरामीमा गरियो । यसमा बिरामीलाई धेरै राहत मिलेको थियो।

एम्सको शल्यक्रिया विभागको प्रा.डा.संदीप अग्रवालको अनुसार बैरियाट्र्रिक शल्यक्रिया पछि मधुमेह को रोग धेरै हद सम्म ठिक हुन्छ । गम्भिर बिरामी लाई समेत कम औषधि लिनु पर्छ । साथै फैटि लिभर र लिभर सिरोसिस जस्तो रोग मा बैरियाट्र्रिक सर्जरी को पनि फायदा छ । बढी तौल को दुष्प्रभाव कलेजोमा बढी हुन्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!