औलाको लम्बाइले थाहा पाइन्छ कोभिडको खतरा


हालै गरिएको एउटा अध्ययनको दाबी अनुसार कुनै व्यक्तिको औलाको आकार देखेर ती व्यक्तिलाई कोभिडको खतरा कति छ भन्ने बारे थाहा पाउन सकिन्छ ।

जर्नल साइन्टिफिक रिपोर्टमा यो अध्ययन प्रकाशित भएको हो । अध्ययन अनुसार जुन व्यक्तिको चोर औंला (इन्डेक्स फिंगर) को दाँजोमा औंठी औंला (रिंग फिंगर) सानो हुन्छ, उनीहरूमा गम्भिर कोभिड को खतरा बढी हुन सक्छ ।

बेलायतमा स्वानसी युनिभर्सिटी , पोल्याण्ड मा मेडिकल युनिभर्सिटी अफ लड्ज र स्विडेन मा करोलिंस्का युनिभर्सिटी अस्पतालको अनुसन्धानकर्ता को एउटा टोली ले यो वुझन को लागि अनुसन्धान गरे की कुनै व्यक्तिको हर्मोनको स्तर , मुख्य रुपमा टेस्टस्टेरोन, कोभिड ले संक्रमित भए पछि ती व्यक्तिको स्वस्थ हुने स्थितिमा कस्तो असर पार्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!