लसुनमा पाइने सल्फरले घट्छ कोलस्ट्रोल


अमेरिकाको नेशनल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित एउटा अध्ययन अनुसार लसुनमा ‘थियो –सल्फेट’ (सल्फर) पाइन्छ, भने हावाको सम्पर्कमा आउनाले रसायन ‘एलिसिन’मा परिवर्तित हुन्छ । यही एलिसिन शरीरमा कोलेस्ट्रल को स्तर लाई कम गर्छ, जसले मुटु रोगको जोखिम कम हुन्छ ।

यसैले लसुनको उपयोग ले एलडीएल अर्थात नराम्रो कोलेस्ट्रल लाई कम गर्न र इम्युनिटि (रोग प्रतिरोधक क्षमता) बढाउन को साथै ब्लड प्रेसर (रक्तचाप) को स्तरलाई ठिक राख्न सघाउँछ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!