दिनहुँ व्यायामले हाड समेत बलियो


‘जर्नल अफ बोन एण्ड मिनरल रिसर्च’, मा प्रकाशित एउटा अनुसन्धान अनुसार मोटो व्यक्तिको हाडको गुणस्तर धेरै खराब भए हाल्छ । यसैले त्यसमा बारम्बार टुक्रिने आशंका रहन्छ ।

जो व्यक्ति नियमित रूपले व्यायाम गर्छन उनीहरूमा शरीर मात्र नभइ हाडको स्वास्थ्य समेत ठिक रहन्छ । मुसामा गरिएको अनुसन्धानमा भनिएको छ की व्यायामले हाडमा जम्मा भएको बोसो पनि घट्छ । यसले हाडमा लचिलोपना मात्र आउँदैन बलियो समेत हुन्छ ।

विज्ञहरू अनुसार हाड बलियो बनाउनको लागि व्यायामको लामो सत्रहरू सधैँ आवश्यक पर्दैन, र उच्च(प्रभाव भएको व्यायामको ससानो सेसन पनि पर्याप्त हुन्छन् । उच्च (प्रभाव भएको व्यायाम अन्तर्गत दगुर्नु, जम्पिङ आदि समावेश हुन्छ । जसले अस्थिपञ्जर सँगै हिप र ढाडको हाड लाई झड्का दिन्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!