नेप्लीज एसोसिएसन फर क्लिनिकल केमिस्ट्रीमा १९ सदस्यीय नयाँ कार्य समिति


काठमाडौं–नेप्लीज एसोसिएसन फर क्लिनिकल केमिस्ट्री को वार्षिक साधारण सभा वाट प्रा.डा.माधव लम्सालको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्य समिति निर्वाचित भएको छ ।

एसोसिएसनको अनुसार नयाँ कार्य समिति को वरिष्ठ उपाध्यक्ष प्रा.डा. प्रबोध रिसाल, उपाध्यक्षमा डा. विजय कुमार शर्मा, महासचिवमा डा. राम विनोद महतो, कोषाध्यक्षमा डा. सन्तोष प्रधान र सचिव मा राजु कुमार दुबे निर्वाचित भएका हुन ।

यस्तै कार्य समिति को सदस्यहरूमा डा. अस्मिता पोखरेल, डा. विजय मिश्र, डा. बिनोद कुमार यादव, डा. विशाल राज जोशी, डा. रञ्जन सुवाल, डा.सरोज थापा, डा. श्रवण कुमार मिश्र, बसन्त गेलाल, मनोज सिग्देल, राकेश पोखरेल, सन्तोष सुवेदी, सुमन सापकोटा र तपेश्वर यादव निर्वाचित भएका छन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!