‘गंगालाल हृदय केन्द्रको निर्देशक मा डा.रवि मल्ल’
नरदेवी आयुर्वेद चिकित्सालय विकास समिति, अध्यक्षमा रमेश चन्द्र न्यौपाने
काठमाडौं–सरकारले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक पद मा डा. रवि मल्ललाई नियुक्त गर्ने भएको छ । डा. मल्ल केन्द्र मै कार्यरत मुटु रोग विशेषज्ञ हुन ।
मन्त्रिपरिषद् को बुधवार सिंहदरवार मा बसेको बैठकले उक्त निर्णय गरेको हो । यस्तै मन्त्री परिषदको बैठकले नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्ष पदमा रमेश चन्द्र न्यौपानेलाई मनोनयन गर्ने निर्णय समेत गरेको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस