थाहा पाइ राख्नुस/सरिफा क्यान्सर संग जुध्न सघाउँछ


एन्टी अक्सिडेन्टले भरिएको सरिफामा भएको केहि यौगिक क्यान्सर संग जुध्न सघाउँछ । सरिफामा कैटेचिन, एपिक्टिन र एपिगैलोकैटेचिन लगायत फ्लेवोनाइडस जस्तो तत्व हुन्छन जसलाई टेष्ट टयुव अध्ययनहरूमा क्यान्सर कोषिकाको विकास रोक्न सक्ने देखिएको छ । यसले क्यान्सरको कोष बढन वाट रोक्न सक्छ ।

अस्वीकरण: सल्लाह सहित को यो सामग्री सामान्य जानकारी मात्र प्रदान गर्दछ। यो कुनै पनि हिसाबले योग्य चिकित्सा रायको विकल्प होइन। थप विवरणहरूको लागि सधैं एक विशेषज्ञ वा डाक्टरसँग परामर्श गर्नुहोस्। नेपालहेल्थप्रेसडटकम ले यस जानकारीको लागि जिम्मेवारीको दावी गर्दैन।थप स्वास्थ्य समाचारको लागि nepalhealthpress.com हेर्दै गर्नुस्


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!