एक्लोपनमा सान्त्वना दिन्छ, दर्दले भरिएको गीतः अनुसन्धान


हालै अमेरिकाको येल युनिभर्सिटीमा गरिएको एक अनुसन्धानले एक्लै बस्ने मानिसहरूले दर्द ले भरिएको गीतहरू सुन्ने हो भने एक्लो पन मात्र हट्दैन, शान्ति पनि मिल्ने देखाएको छ ।

मनोवैज्ञानिक तथा अनुसन्धान कर्ता डा.जोसुआ नोब भन्छन् कि मानिसको दिमागमा एकै समयमा कुनै चीज को लागि दुई वटा अवधारणाहरू बन्छन्, एउटा वास्तविक र अर्को भर्चुअल (यथार्थभासी)।

दर्द ले भरिएको सङ्गीतकोसाथ पनि त्यस्तै हुन्छ । यी गीतहरूले तपाई लाई पुरानो सम्झनाहरूमा गहिराइ मा लैजान्छ तर यो आवश्यक छैन कि तिनिहरूले तपाई लाई हरेक पटक दुखीबनाउँछन्। यो खुसी संगीत जस्तै पनि काम गर्दछ । नकारात्मक अनुभूति हटाउन पनि काम गर्दछ । अगाडि बढ्न प्रेरणा दिन्छन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!