स्वास्थ्य समाचार

सबै

स्वास्थ्य बीमाको अनलाइन नवीकरण अब पेमेन्ट वालेट र आइपीएस मार्फत गर्न सकिने

वैशाख २४, २०८२

काठमाडौं – अब स्वास्थ्य बीमाको नवीकरण प्रक्रिया थप सहज र सरल बन्ने भएको छ। स्वास्थ्य बीमा बोर्डले नागरिक एपसँग लिंक गरेर अनलाइन नवीकरणको सुविधा सुरु गरेको छ । जस अन्तर्गत सेवाग्राहीले अब पेमेन्ट वालेट र आइपीएस प्रणाली मार्फतै मोबाइल बाटै बीमा नवीकरण गर्न सक्नेछन्। बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले नयाँ व्यवस्था लागू गरिएको जानकारी दिँदै, […]



छाला र सौन्दर्य

सबै

भिडियो

सबै

विश्वमा काहीँ नभएको पिसिएल नर्सिङ बिजनेस एजेन्डा हो।

पिसिएल नर्सिङ संसारमा कहीँ पनि रिकग्नाइज गरिएको छैन। नर्स भनेको ब्याचलर नर्सिङ हुन्छ। संसारको कुनै पनि मुलुकमा नर्स हुनलाई स्नातक गर्नुपर्छ। तर हामी पिसिएल बोकेर बसेका छौं ।◽प्रा. डा.सुवास प्रसाद आचार्य, प्रमुख, त्रिवी शिक्षण अस्पताल, क्रिटिकल केयर मेडिसिन विभाग ।

आयुर्वेद

सबै

मधेशमा होली र भाँग सेवन: परम्परा, प्रभाव र सावधानी

मधेसमा आज रङ्गको पर्व होली उल्लासपूर्ण रूपमा मनाइ राखिएको छ। मधेशमा होली परम्परागत रूपमा रंग, अबिर, विभिन्न परिकार तथा पेय पदार्थहरू सँगै भाँग सेवन गर्ने चलन रहेको छ। भाँग, जसलाई कैनेबिस बिरुवाको पातबाट तयार गरिन्छ, एक प्रकारको नसालु पदार्थ हो। यसको उपयोग प्राचीन कालदेखि नै हुँदै आएको पाइन्छ। विशेष गरी महाशिवरात्रि र होलीका अवसरमा यसको […]

error: Content is protected !!