सुरु गरौं हाम्रो मस्तिष्क कसरी सिक्छ, निर्णय गर्छ र अनुकूल हुन्छ बाट । मानव मस्तिष्क निरन्तर सिकिरहेको हुन्छ । केवल तथ्य मात्र होइन, तर भावनालाई कसरी नियन्त्रण गर्ने, निर्णय गर्ने र व्यवहार अनुकूल गर्ने तरिका सम्म। यस क्षमताको मूलमा रहेको छ सिन्याप्टिक प्लास्टिसिटी अर्थात मस्तिष्कको त्यो अद्भुत क्षमता जसले अनुभव अनुसार न्यूरोनहरू बीचको जडान बलियो […]
पिसिएल नर्सिङ संसारमा कहीँ पनि रिकग्नाइज गरिएको छैन। नर्स भनेको ब्याचलर नर्सिङ हुन्छ। संसारको कुनै पनि मुलुकमा नर्स हुनलाई स्नातक गर्नुपर्छ। तर हामी पिसिएल बोकेर बसेका छौं ।◽प्रा. डा.सुवास प्रसाद आचार्य, प्रमुख, त्रिवी शिक्षण अस्पताल, क्रिटिकल केयर मेडिसिन विभाग ।
काठमाडौं – नेपाल पेडियाट्रिक सोसाइटी ले सरकारद्वारा बालबालिकालाई ‘इम्युन बुस्टर’ को रूपमा स्वर्णभस्म/स्वर्णकल्प (स्वर्ण प्रासन) खुवाउने अभियान प्रति औपचारिक असहमति जनाएको छ । सोसाइटीले सार्वजनिक गरेको स्थिति पत्रमा हाल सम्म वैज्ञानिक प्रमाण, बाल सुरक्षा, गुणस्तर र नियामक स्पष्टता अपर्याप्त रहेको भन्दै यो अभियान तत्काल स्थगन गर्न सरकारसँग आग्रह गरेको हो। पेडियाट्रिक सोसाइटीका अनुसार, शिशुहरूको प्रतिरक्षा प्रणालीलाई […]