सीलिएक रोगका लागि बनाइएको औषधि ‘लाराजोटाइड’ कोभिड संक्रमण पछि बालबालिका मा देखिने गम्भीर अवस्था मल्टिसिस्टम इन्फ्लेमेटरी सिन्ड्रोम (एमआइएस-सी) को उपचारमा उपयोगी हुनसक्ने वैज्ञानिकहरुले बताएका छन्। सीलिएक रोग एक प्रकारको अटोइम्युन विकार हो जसमा शरीरको प्रतिरक्षा प्रणालीले सानो आन्द्रामा ग्लुटेन प्रोटिन विरुद्ध आक्रमण गर्छ। यसले आन्द्राको क्षति गर्छ र त्यसको सामान्य कार्यमा बाधा पुर्याउँछ। ग्लुटेन गेहुँ, […]
पिसिएल नर्सिङ संसारमा कहीँ पनि रिकग्नाइज गरिएको छैन। नर्स भनेको ब्याचलर नर्सिङ हुन्छ। संसारको कुनै पनि मुलुकमा नर्स हुनलाई स्नातक गर्नुपर्छ। तर हामी पिसिएल बोकेर बसेका छौं ।◽प्रा. डा.सुवास प्रसाद आचार्य, प्रमुख, त्रिवी शिक्षण अस्पताल, क्रिटिकल केयर मेडिसिन विभाग ।
नयाँ दिल्ली (ब्युरो) – आयुर्वेदका चिकित्सकले चाँडै उन्नत शल्यक्रिया गर्न सक्ने भएका छन्। उनीहरूलाई यसका लागि आवश्यक दक्षता प्रदान गर्न भारत सरकारको तर्फबाट पहल तीव्र बनाइएको छ। यसै सन्दर्भमा अखिल भारतीय आयुर्वेद संस्थान (एआईआईए) मा सुश्रुत जयन्तीको अवसर पारेर ‘शल्य चिकित्सा-२०२५’ नामक राष्ट्रिय सम्मेलन सम्पन्न गरिएको छ। उक्त सम्मेलनमा भारत, नेपाल, श्रीलंका लगायतका छिमेकी देशका […]