काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सार्वजनिक गरेको ग्लोबल ट्युबरक्युलोसिस रिपोर्ट २०२५ ले विश्वव्यापी क्षयरोग (टीबी) नियन्त्रणमा हासिल उपलब्धि गुम्ने गम्भीर जोखिम देखाएको छ। जसको मुख्य कारण: लगातार बढ्दै गएको आर्थिक अभाव र अनुसन्धानमा लगानीको कमी हो। रिपोर्टका अनुसार, टीबीका कारण गत वर्ष मात्रै १२ लाख भन्दा बढी मानिसले ज्यान गुमाए र करिब १ […]
पिसिएल नर्सिङ संसारमा कहीँ पनि रिकग्नाइज गरिएको छैन। नर्स भनेको ब्याचलर नर्सिङ हुन्छ। संसारको कुनै पनि मुलुकमा नर्स हुनलाई स्नातक गर्नुपर्छ। तर हामी पिसिएल बोकेर बसेका छौं ।◽प्रा. डा.सुवास प्रसाद आचार्य, प्रमुख, त्रिवी शिक्षण अस्पताल, क्रिटिकल केयर मेडिसिन विभाग ।
काठमाडौं – नेपाल पेडियाट्रिक सोसाइटी ले सरकारद्वारा बालबालिकालाई ‘इम्युन बुस्टर’ को रूपमा स्वर्णभस्म/स्वर्णकल्प (स्वर्ण प्रासन) खुवाउने अभियान प्रति औपचारिक असहमति जनाएको छ । सोसाइटीले सार्वजनिक गरेको स्थिति पत्रमा हाल सम्म वैज्ञानिक प्रमाण, बाल सुरक्षा, गुणस्तर र नियामक स्पष्टता अपर्याप्त रहेको भन्दै यो अभियान तत्काल स्थगन गर्न सरकारसँग आग्रह गरेको हो। पेडियाट्रिक सोसाइटीका अनुसार, शिशुहरूको प्रतिरक्षा प्रणालीलाई […]