काठमाडौं – औषधि व्यवस्था विभागले न्यून गुणस्तर पाइएको भन्दै म्याग्नस फार्मा प्रालि द्वारा उत्पादित लेभोफ्लोक्सासिन ५०० मिलिग्राम ट्याब्लेटको एक ब्याच बजारबाट तत्काल फिर्ता (रिकल) गर्न निर्देशन दिएको छ। साथै उक्त ब्याचको औषधिको सिफारिस, बिक्री वितरण तथा प्रयोग नगर्न र नगराउन सबै सरोकारवाला लाई अनुरोध समेत गरेको छ विभागका अनुसार राष्ट्रिय औषधि प्रयोगशालाबाट बजारिकृत औषधिको नमुना […]
पिसिएल नर्सिङ संसारमा कहीँ पनि रिकग्नाइज गरिएको छैन। नर्स भनेको ब्याचलर नर्सिङ हुन्छ। संसारको कुनै पनि मुलुकमा नर्स हुनलाई स्नातक गर्नुपर्छ। तर हामी पिसिएल बोकेर बसेका छौं ।◽प्रा. डा.सुवास प्रसाद आचार्य, प्रमुख, त्रिवी शिक्षण अस्पताल, क्रिटिकल केयर मेडिसिन विभाग ।
काठमाडौँ-आयुर्वेदिक उपचार पद्धतिमा बेसारलाई औषधीय गुणयुक्त प्राकृतिक पदार्थका रूपमा लिइन्छ। भान्सामा मसालाका रूपमा प्रयोग हुँदै आएको बेसार छालाको स्वास्थ्यका लागि पनि प्रभावकारी मानिन्छ। विशेष गरी चिसो मौसम र बढ्दो प्रदूषणका कारण छालामा देखिने समस्या नियन्त्रण गर्न बेसार उपयोगी हुने विशेषज्ञहरू बताउँछन्। यसले छालाको बाहिरी सौन्दर्य मात्र होइन, भित्री स्वास्थ्य सुधारमा समेत सहयोग पुर्याउने उल्लेख छ। […]