नयाँ दिल्ली (ब्युरो) – भारतको बिहार राज्यको पटना स्थित नालन्दा मेडिकल कलेज तथा अस्पताल (एनएमसीएच) अहिले उपचार सेवाको कारण भन्दा पनि मुसाको आतंकका कारण चर्चामा रहेको छ। मधुमेह पीडित एक बिरामी आफ्नो गोलीगाँठोको जोर्नी ठिक गराउन उक्त अस्पतालमा भर्ना भएका थिए। बुधबार चिकित्सकहरूले शल्यक्रिया सम्पन्न गरे पनि बिहीबार राति ती बिरामीको एक मात्र बाँकी खुट्टाको […]
पिसिएल नर्सिङ संसारमा कहीँ पनि रिकग्नाइज गरिएको छैन। नर्स भनेको ब्याचलर नर्सिङ हुन्छ। संसारको कुनै पनि मुलुकमा नर्स हुनलाई स्नातक गर्नुपर्छ। तर हामी पिसिएल बोकेर बसेका छौं ।◽प्रा. डा.सुवास प्रसाद आचार्य, प्रमुख, त्रिवी शिक्षण अस्पताल, क्रिटिकल केयर मेडिसिन विभाग ।
आज १७ मई, अर्थात विश्व उच्च रक्तचाप दिवस । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को तथ्याङ्क अनुसार विश्व भरी ३० देखी ७९ वर्ष उमेर समुहका करिव १ अर्ब २८ करोड व्यक्तिलाई उच्च रक्त चाप छ । र उनीहरू मध्ये दुई तिहाइ हाम्रो जस्तो निम्न र मध्यम आय भएका मुलुक मा बस्छन् । यति मात्र हैन उच्च […]