डन्डीफोर (एक्ने)ले भरिएको अनुहार केवल सौन्दर्यमा मात्र असर पार्दैन, आत्मविश्वासमा पनि कमी ल्याउँछ। यस्तो समस्याबाट मुक्ति पाउन नीम अत्यन्त प्रभावकारी उपाय हुन सक्छ। नीममा हुने एन्टी-ब्याक्टेरियल, एन्टी-फंगल, एन्टी-इन्फ्लेमेटरी र एन्टी-अक्सिडेन्ट तत्वहरूले छालाको संक्रमण र पिम्पल्स कम गर्नमा सहयोग पुर्याउँछ। नीम एक सस्तो, सजिलो र प्रभावकारी प्राकृतिक उपचार हो, जसले छालाको समस्या, विशेषगरी पिम्पल् नियन्त्रणमा राख्न […]
पिसिएल नर्सिङ संसारमा कहीँ पनि रिकग्नाइज गरिएको छैन। नर्स भनेको ब्याचलर नर्सिङ हुन्छ। संसारको कुनै पनि मुलुकमा नर्स हुनलाई स्नातक गर्नुपर्छ। तर हामी पिसिएल बोकेर बसेका छौं ।प्रा. डा.सुवास प्रसाद आचार्य, प्रमुख, त्रिवी शिक्षण अस्पताल, क्रिटिकल केयर मेडिसिन विभाग ।
आज १७ मई, अर्थात विश्व उच्च रक्तचाप दिवस । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को तथ्याङ्क अनुसार विश्व भरी ३० देखी ७९ वर्ष उमेर समुहका करिव १ अर्ब २८ करोड व्यक्तिलाई उच्च रक्त चाप छ । र उनीहरू मध्ये दुई तिहाइ हाम्रो जस्तो निम्न र मध्यम आय भएका मुलुक मा बस्छन् । यति मात्र हैन उच्च […]