एक अध्ययनले देखाएको छ कि गर्भावस्थाको समयमा आमाले भोगेको तनावले भ्रूणको मस्तिष्क विकासमा प्रभाव पार्दछ । यो अध्ययनले बच्चा जन्मिएपछि देखिने स्वास्थ्य अवस्थालाई समेत उजागर गरेको छ। इजरायली अनुसन्धान कर्ताहरूले गर्भवती महिलाहरूलाई तनावबाट जोगिन सल्लाह दिएका छन्, जसले गर्दा बच्चाले भविष्यमा मानसिक स्वास्थ्य सम्बन्धी चुनौतीहरू भोग्न नपरोस्। यो अनुसन्धान यरुशलम स्थित हिब्रू विश्वविद्यालय का वैज्ञानिकहरूको […]
पिसिएल नर्सिङ संसारमा कहीँ पनि रिकग्नाइज गरिएको छैन। नर्स भनेको ब्याचलर नर्सिङ हुन्छ। संसारको कुनै पनि मुलुकमा नर्स हुनलाई स्नातक गर्नुपर्छ। तर हामी पिसिएल बोकेर बसेका छौं ।◽प्रा. डा.सुवास प्रसाद आचार्य, प्रमुख, त्रिवी शिक्षण अस्पताल, क्रिटिकल केयर मेडिसिन विभाग ।
मधेसमा आज रङ्गको पर्व होली उल्लासपूर्ण रूपमा मनाइ राखिएको छ। मधेशमा होली परम्परागत रूपमा रंग, अबिर, विभिन्न परिकार तथा पेय पदार्थहरू सँगै भाँग सेवन गर्ने चलन रहेको छ। भाँग, जसलाई कैनेबिस बिरुवाको पातबाट तयार गरिन्छ, एक प्रकारको नसालु पदार्थ हो। यसको उपयोग प्राचीन कालदेखि नै हुँदै आएको पाइन्छ। विशेष गरी महाशिवरात्रि र होलीका अवसरमा यसको […]