काठमाडौं- मुलुकको को एकमात्र सरकारी बाल अस्पताल कान्ति बाल अस्पताललाई १ हजार शैयाको अत्याधुनिक ‘इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’का रूपमा विकास गर्ने प्रक्रिया अघि बढाइएको छ। अस्पतालका निर्देशक डा. पंकज रायले अस्पताल स्थापनाको ६४औँ वार्षिकोत्सवमा प्रस्तुत गरेको वार्षिक समीक्षा प्रतिवेदनमा यो जानकारी दिइएको हो। डा. रायका अनुसार शहरी विकास तथा भवन निर्माण विभागको अगुवाइमा बाल स्वास्थ्य […]
पिसिएल नर्सिङ संसारमा कहीँ पनि रिकग्नाइज गरिएको छैन। नर्स भनेको ब्याचलर नर्सिङ हुन्छ। संसारको कुनै पनि मुलुकमा नर्स हुनलाई स्नातक गर्नुपर्छ। तर हामी पिसिएल बोकेर बसेका छौं ।◽प्रा. डा.सुवास प्रसाद आचार्य, प्रमुख, त्रिवी शिक्षण अस्पताल, क्रिटिकल केयर मेडिसिन विभाग ।
काठमाडौँ-आयुर्वेदिक उपचार पद्धतिमा बेसारलाई औषधीय गुणयुक्त प्राकृतिक पदार्थका रूपमा लिइन्छ। भान्सामा मसालाका रूपमा प्रयोग हुँदै आएको बेसार छालाको स्वास्थ्यका लागि पनि प्रभावकारी मानिन्छ। विशेष गरी चिसो मौसम र बढ्दो प्रदूषणका कारण छालामा देखिने समस्या नियन्त्रण गर्न बेसार उपयोगी हुने विशेषज्ञहरू बताउँछन्। यसले छालाको बाहिरी सौन्दर्य मात्र होइन, भित्री स्वास्थ्य सुधारमा समेत सहयोग पुर्याउने उल्लेख छ। […]