उपत्यकावासी ले भुईचालो अनुभव गरे


काठमाडौं – उपत्यका वासीले आइतवार विहान सवा ८ बजे तिर भूकम्प अनुभव गरेका छन ।
खानी तथा भूगर्भ विभाग ले भुकम्प को वारे मा कुनै जानकारी अद्यावधिक गरेको छैन ।
सामाजिक सञ्जालमा धेरै व्यक्तिले भुकम्प को अनुभव गरेको उल्लेख गरेका छन ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!