‘नेपाल चिकित्सक सङ्घ को चौथो स्वास्थ्य शिखर सम्मेलन मङ्सिरमा’


काठमाडौं– नेपाल चिकित्सक सङ्घ को दुई दिने चौथो स्वास्थ्य शिखर सम्मेलन (एनएमए–नेशनल हेल्थ समिट) ‘हेल्थ वियोन्ड हेल्थ’ को मुख्य सन्देश सहित मङ्सिर को अन्तिम साता हुने भएको छ ।

चिकित्सक सङ्घका महासचिव डा.सन्जिव तिवारीले पत्रकार सम्मेलनमा आगामी मङ्सिर २८ र २९ गते स्वास्थ्य शिखर सम्मेलन हुने बताए ।

सङ्घले वर्षेनी एनएमए नेशनल हेल्थ समिट आयोजना गर्दै आएको छ । पछिल्लो तेस्रो स्वास्थ्य शिखर सम्मेलनको मुख्य विषय ‘गुण स्तरीय स्वास्थ्य सेवा प्रबर्द्धनः अवसर र चुनौती’, थियो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!