‘इंटरमिटेंन्ट फास्टिङ्ग’ ले प्रजनन स्वास्थ्य मा खतरा, यसले महिला मा आवश्यक हर्मोन १४ प्रतिशत सम्म कम भइ रहेको छ


हालै गरिएको एउटा अध्ययन अनुसार पछिल्लो समय आम व्यक्ति बिच व्यापक प्रचार प्रसार मा रहेको इंटरमिटेंन्ट फास्टिङ्ग धेरै मानिसहरूका लागि फाइदाजनक साबित भए पनि यसले महिलाको प्रजनन स्वास्थ्यमा नकारात्मक असर पार्ने देखिएको यसले महिलाको प्रजनन स्वास्थ्य बिग्रने सम्भावना

पछिल्लो केहि समय देखी शरीरको तौल घटाउने सबैभन्दा राम्रो उपाय इंटरमिटेंन्ट फास्टिङ्ग अर्थात क्षणिक विरामको साथ गरिने उपवासले महिलाको प्रजनन स्वास्थ्य बिग्रने सम्भावना देखिएको हाल धेरै डाक्टरहरूले आफ्नो बिरामीहरूलाई यो आहार दिनचर्या पालना गर्न सल्लाह समेत दिन्छन्

इंटरमिटेंन्ट फास्टिङ्ग के हो ?
इंटरमिटेंन्ट फास्टिङ्ग डाइटिंगको यस्तो विधि हो, जसमा २४ घण्टालाई दुई  भागमा विभाजन गरिन्छ यो उपवासले भोजनको समयलाई सीमित गर्दछ जो कोहीले पनि आफ्नो सुविधा अनुसार यो विधिलाई पालना गर्न सक्छन् यो विधिके खानेको सट्टाकहिलेखाने भन्नेमा केन्द्रित हुन्छ सामान्यतया मानिसहरू यसमा दिनहुँ १२ देखि १६ घण्टा उपवास बस्छन्

यसरी भयो अनुसन्धान
अमेरिकाको इलिनोइस विश्वविद्यालयको वैज्ञानिकहरूले मोटोपना माथि अध्ययन गरिरहेका थिए यसै क्रममा उनीहरूले इंटरमिटेंन्ट फास्टिङ्ग गर्ने महिलामा आएको परिवर्तनबारे थाहा पाए अध्ययनमा रजोनिवृत्ति अघि पछि का महिलाहरूलाई समावेश गरिएको थियो उनीहरु सबै मोटोपनको सिकार थिए ती महिलाहरूलाई साताको इंटरमिटेंन्ट फास्टिङ्ग बस्न भनिएको थियो

प्रजनन हर्मोन को मात्रामा कमी
सहभागीहरूले प्रत्येक दिन मात्र घण्टा भित्र नै खाना खाए यस पछि रगतको नमूना लिएर उनीहरू को हर्मोन को जाच गरियो नतिजामा के देखियो भने महिलाहरूमा अण्डाको गुणस्तर सुधार गर्ने डिहाइड्रो एपियान्ड्रोस्टेरोन (डीएचइए) को मात्रा घटेको थियो यो कमी १४ प्रतिशत सम्म रेकर्ड गरिएको थियो यसले महिलाको प्रजनन स्वास्थ्य बिग्रने सम्भावना

अनुसन्धान अनुसार रजोनिवृत्ति पछि डीएचइए हर्मोन कम हुनु चिन्ताको विषय हो वास्तवमा डीएचइए महिलाहरूमा सबैभन्दा महत्वपूर्ण एस्ट्रोजेन हर्मोनको प्राथमिक घटक हो  

रजोनिवृत्ति पछि, महिलाहरूमा एस्ट्रोजनको मात्रा अचानक कम हुन्छ तर, अध्ययनमा त्यस्ता महिलाहरूमा यौन दुर्बलता वा छालामा परिवर्तन देखिएको थिएन


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!