जनस्वास्थ्य विज्ञ समेत रहेकी डा संगीता मिश्रा स्वास्थ्य सेवा विभागको महा निर्देशकमा


काठमाडौं– स्वास्थ्य सेवा विभागको महानिर्देशकमा जनस्वास्थ्य विज्ञ समेत रहेकी डा संगीता मिश्रा नियुक्त भएकी छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मन्त्री स्तरीय निर्णय गर्दै डा मिश्र लाई महानिर्देशकको जिम्मेवारी दिएका हुन् ।

डा मिश्रा स्वास्थ्य मन्त्रालयमा १२ औं तहमा थिइन् । प्रसुती तथा स्त्री रोग विशेषज्ञ रहेकी डा.मिश्र जनस्वास्थ्य विज्ञ समेत हुन । उनि अमेरिकाको जोन हपकिन्स विश्वविद्यालय वाट जन स्वास्थ्य मा स्नातकोत्तर (एमपिएच) गरेकी हुन । यस अघि स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा दिपेन्द्र रमण सिंह थिए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!